Successfully Copied

यसरी बनाउनुहोस् मनचाउ सुप

भाँडामा स्टक राखेर भेज हाल्ने । त्यसमा नुन, मरिच, कर्नफ्लोर, ह्वाइट वाइन, सोया सस तथा भिनेगर हाली उमाल्ने । सुप तयार भएपछि क्रिस्पी नुडल्स टप गर्ने ।

सामग्री : गाजर ५ ग्राम, तोफु ५ ग्राम, क्याप्सिकन  (रातो र पहेंलो) २–२ ग्राम, सिमी ५ ग्राम, कर्नफ्लोर २ टेबुल चम्चा, ह्वाइट वाइन १ चम्चा, अदुवा १ चम्चा, भिनेगर १ चम्चा, हरियो प्याज ५ ग्राम, क्रिस्पी फ्राइ नुडल्स ५ ग्राम, स्टक २ कप तथा सोया सस १ चम्चा ।

विधि : भाँडामा स्टक राखेर भेज हाल्ने । त्यसमा नुन, मरिच, कर्नफ्लोर, ह्वाइट वाइन, सोया सस तथा भिनेगर हाली उमाल्ने । सुप तयार भएपछि क्रिस्पी नुडल्स टप गर्ने ।

लाक्सा नुडल्स सुप

सामग्री : पाकेको फर्सी १० ग्राम, लसुन ५ ग्राम, प्याज ५ ग्राम, मैदा ५ ग्राम, बटर ५ ग्राम, स्टक २ कप तथा नुन–मरिच स्वादअनुसार ।

विधि : भाँडामा बटर तताएर लसुन–प्याज हाल्ने । त्यसपछि फर्सी र मैदा हालेर 

स्टकमा पकाउने । आवश्यकताअनुसार नुन–मरिच छर्किदिने ।

 Image