सिग्नेचर वार्ब्स
सामग्री : टोर्टिला ब्रेड, गार्लिक बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, चीज, क्रन्ची चिकन विथ सस ।
सामग्री : ठूलो प्याज २ वटा, बेसन २ चम्चा, अण्डा १ वटा, बेकिङ पाउडर १ चम्चा, चीजबल २–३ वटा ।
विधि : प्याजलाई गोलो आकारमा काटेर पिस–पिस गर्ने । बेसनको घोलमा सबै सामग्री हालेर मिक्स गर्ने । ओनियन रिङलाई बेसनको घोलमा डुबाएर डिपफ्राइ गर्ने । डिपफ्राइ भएपछि प्लेटमा निकालेर चीजबलको धूलो माथिबाट छर्किदिने ।