स्वादिलो कोरियन परिकार
विधि : सुंगुरको मासुलाई तेलमा पकाउने । त्यसमा लसुनको पेस्ट हाल्ने । हल्का ब्राउन हुन्जेलसम्म फ्राई गर्ने ।
सामग्री : टोर्टिला ब्रेड, गार्लिक बटर, लेट्युस, गोलभेंडा, काँक्राको अचार, चीज, क्रन्ची चिकन विथ सस ।
विधि : टोर्टिला ब्रेडमा यी सबै सामग्री राखेर बेर्ने । त्यसपछि इलेक्ट्रिक ग्रिल्ड मेसिनमा राखेर ग्रिल्ड गर्ने ।