मकैको रोटी
मकैको पिठोलाई मज्जाले भिजाउने । प्यानमा थोरै चिउरीको घिउ तताउने । अघि भिजाएको मकैको पिठोलाई रोटीको आकार दिँदै पकाउने ।
अपच वा ग्याँसको समस्या छ भने मोहीको सेवन लाभदायक हुन्छ । मोहीमा ल्याक्टिक एसिड पाइन्छ जसले गर्दा मोहीलाई सहजै पचाउन सकिन्छ ।
पुदिना
पुदिना अपच भएका बेला खाइने एउटा राम्रो वनस्पति हो । यसले पेट दुख्ने समस्या पनि कम गर्छ । दैनिक आधा कप पानीमा २ देखि ४ ग्राम पुदिनाको पात पिसेर खाँदा फाइदा हुन्छ ।