गर्मी मौसमका उपयोगी खानपान
आयुर्वेद, चिनियाँ चिकित्सा प्रणाली र जापानी परम्परागत खानपान प्रणालीहरूमा पनि मौसमी खानाको विशेष महत्व रहेको छ ।
विधि–गोब्लेट ग्लास लिने । त्यसमा ग्रान्डाइन सिरप राख्ने त्यसमाथि सुन्तलाको जुस हाल्ने । त्यसपछि ब्लुकराकायोले लेयर निकाल्ने र क्रेनबेरी जुसको प्रयोग गरेर फेरी लेयर निकाल्ने । त्यसपछि सुन्तलाको स्लाइसले गार्निस गर्ने ।