स्वस्थ परिकार
क्यावेज रोल सामग्री ः एउटा ठूलो बन्दागोभी सय ग्राम उसिनेको चिकेन सय ग्राम चीज मसिनो गरी टुक्रा पारिएको गाजर, मसिनो गरी काटिएको हरियो प्याज, उसिनेर मसिनो टुक्रा पारिएको मसरुम, मसिनो गरी काटिएको लसुन, स्वादअनुसार नुन र कालो मरिचको धूलो ।
स्याउको रस नियमित सेवन गर्दा अपचको समस्या समाधान हुन्छ । स्याउले पाचनका लागि आवश्यक ग्याँस उत्सर्जन गर्छ ।
ग्याँसको समस्या बढी नै छ भने स्याउको रसमा पानी मिसाएर खाँदा लाभ हुन्छ । यदि अमिलो डकार आउँछ भने स्याउको रसमा एक चम्चा सोडा मिसाएर खान सकिन्छ ।