गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
सामग्री : पनीर २ सय ग्राम, प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन–खुर्सानीको धूलो, बेसार आवश्यकताअनुसार, गोलभेंडा १ वटा, हरियो खुर्सानी ३ वटा ।
विधि : पनीरलाई मसिनो गरी काट्ने । त्यसलाई ठिक्कको गोल्डेन हुने गरी फ्राई गर्ने । प्याज–मसला हालेर अदुवा–लसुनको पेस्ट तथा हरियो खुर्सानीका साथ फ्राई गर्ने ।