बारिस्ता मोक्टेल
विधि : टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।
सामग्री : पनिर ५ सय ग्राम, बेसन २ सय ग्राम, खुर्सानीको धूलो स्वादअनुसार, मरिचको धूलो आधा चम्चा, बेसार सानो १ चम्चा, नुन स्वादअनुसार, तेल ५ सय मिलिलिटर ।
विधि : पनिरलाई आवश्यकताअनुसार टुक्रा पार्ने । बेसन, खुर्सानीको धूलो, मरिच, बेसार तथा नुनको पेस्ट बनाउने । कराहीमा तेल तताई पनिरको टुक्रालाई बेसनको पेस्टमा चोप्दै कराहीमा हाल्दै जाने । खैरो रंगको भएपछि निकाल्ने । तात्तातो पनिर पकौडा दही वा सिलामको अचारसँग खाने ।