गिदी फ्राइ
विधि : सबैभन्दा पहिले मःमः पकाउने भाँडामा गिदीलाई आधा पाक्ने गरी स्टिम गर्ने । त्यसपछि प्यानमा तेल तताउने, त्यसमा गिदी राख्ने ।
सामग्री : फापरको पिठो ५० ग्राम, कोदोको पिठो ५० ग्राम, मैदा २० ग्राम, चिकेन ब्रेस्ट किमा १ सय ५० ग्राम, प्याज एउटा, अदुवा र लसुनको पेस्ट १–१ चम्चा, नुन स्वादअनुसार ।
विधि : किमामा सबै मसला हाली मोलेर राख्ने । कोदो, फापर र मैदाको पिठोलाई राम्रोसँग मुछ्ने । त्यसपछि स–साना डल्ला बनाएर बेल्दै किमा हाली म:मको भाँडामा स्टिम गर्ने ।