ग्रिल्ड चिकेन
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने ।
फापर र कोदोको रोटी (५ सय ५० क्यालोरी–प्रोटिन र फ्याट)
सामग्री : फापरको पिठो ३० ग्राम, कोदोको पिठो ३० ग्राम, अण्डा एउटा, मह थोरै स्वादका लागि ।
विधि : फापर र कोदोको पिठोलाई पानी, अण्डा तथा मह हालेर मज्जाले फिट्ने । ननस्टिक प्यानमा थोरै ओलिभ आयल हालेर रोटी पकाउने ।