ग्रिल्ड ट्राउट फिस
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने ।
सामग्री : सोया दाना ५ सय ग्राम, दही १ कप, बेसन १ चम्चा, खुर्सानीको धूलो स्वादअनुसार, नुन स्वादअनुसार, तेल ५ सय मिलिलिटर ।
विधि : सोयालाई तातो पानीमा ५ मिनेट जति भिजाउने । पानीबाट निकालेर निचोर्ने अनि अर्काे भाँडामा राख्ने । सोयालाई दही, बेसन, नुन तथा खुर्सानीसँग मोल्ने र थप ५–६ मिनेट राख्ने । कराहीमा राखिएको तातो तेलमा मधुरो आँच दिँदै पकाएर खैरो भएपछि निकाल्ने । यसलाई स्न्याक्सका रूपमा खान सकिन्छ ।