ब्रेड दहीवाडा बनाउने तरिका
ब्रेड दहीवाडा लन्च वा डिनरपछिको डेजर्टका लागि उपयुक्त हुन्छ । यसले शरीरमा शीतलता प्रदान गर्नुका साथै पोषण पनि दिन्छ ।
सामग्री : सिंगो ट्राउट माछा २४० ग्राम, डल्लो च्याउ १० ग्राम, ब्रोकाउली २० ग्राम, काउली लावर २० ग्राम, गाजर २० ग्राम, घिउ सिमी १० ग्राम, नुन–मसला स्वादअनुसार ।
विधि : ट्राउट माछालाई मस्टर्ड पेस्ट, अदुवा लसुनको पेस्ट, धूलो मरिच, बटर सस, ओलिभ आयलमा स्वादअनुसार नुन राखी मोलेर तावामा ग्रिल्ड गर्ने । माथि उल्लेख गरिएका सबै भेजिटेबललाई बटरमा सोथे गर्ने र माथिबाट आधा चम्चा लेमन बटर सस टपिंग्स गरी सर्भ गर्ने । यो परिकार मुख्य खानाका रूपमा पनि खान सकिन्छ ।
- अमृत तामाङ
सेफ, माइ च्वाइस रेस्टुरेन्ट लैनचौर