पोषिलो खीर
जीवनको पहिलो खाना (अन्नप्राशन) का रूपमा बालबालिकालाई खीर खुवाउने चलन छ । चामल र दूधबाट बन्ने खीर शुद्ध, स्वस्थकर, पोषिलो र नरम परिकार भएकाले धेरैजनाको रोजाइमा पर्छ ।
सामग्री : मिक्स भेज (मसरुम, काउली, बन्दा, गाजर) २ सय ग्राम, कर्नफ्लोर १० ग्राम, नुन स्वादअनुसार, तेल आवश्यकताअनुसार ।
विधि : सबै मिक्स भेजिटेबललाई मसिनो आकारमा कोर्ने वा स–साना आकारमा काट्ने । कर्नफ्लोर तथा नुनको मिश्रण हालेर गोलाकार बनाई डिप फ्राई गर्ने । गोलभेंडा, लसुन एवं खुर्सानीलाई मज्जाले पकाएर तयार पारिएको ससमा मिक्स गर्ने ।