स्पाइसी जिन्जर प्राउन
विधि : सबैभन्दा पहिले प्राउनलाई सफा गरी डिप फ्राइ गर्ने र जिरा–धनिँयाको धूलो राख्ने । त्यसपछि प्यान तताएर तेल राख्ने ।
सेफ गणेश न्यौपाने, सिद्धार्थ फुडल्याण्ड पुरानो बानेश्वर
आवश्यक सामग्री : मैदा २५ ग्राम, बटर १० ग्राम, लसुन ५ ग्राम,सेलरी १ चिम्टि, नून स्वाद अनुशार,ह्वाइट पेपर १ चिम्टि, मसरुम ५० ग्राम।
बनाउने विधी : एउटा भाँडामा बटर तताई लसुन र सेलरी फुराउने । गोल्डेन ब्राउन भए पछि मैदा हालेर एक छिन भुट्ने र त्यसमा पानी, भेजिटेबल स्टक, नून र पेपरसंगै मसरुम हाल्ने । आवश्यकता अनुशार पकाउने र तातो सर्भ गर्ने ।