मटन सेकुवा
उत्सव, पार्टी–पर्व र खुसियालीमा निकै रुचाइएको मटन सेकुवा स्न्याक्स तथा मेनकोर्स दुवैका रूपमा खान सकिन्छ ।
सामग्री
गाईको दूध १२ लिटर, चिनी ३ केजी ।
विधि
दूध फटाएर छेना बनाउने । एउटा कराहीमा चास्नी बनाउने । छेनाको गोलोगोलो डल्ला बनाएर चास्नीमा पकाउने । पाक्दै गएपछि यो हल्का फुल्न थाल्छ । राम्रोसँग फुलेपछि फेरि निकालेर अर्काे चास्नीमा डुबाउने ।