आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।
सामग्री
काजु १ केजी, चिनी ४ सय ग्राम, घिउ २ सय ग्राम, बर्क आवश्यकतानुसार ।
विधि
काजुलाई भिजाएर मिक्स्चरमा पिसी पेस्ट बनाउने । चिनीलाई धूलो पारेर मिक्स गर्ने । अलिकति घिउ कराहीमा तताएर काजुको पेस्ट तथा चिनीको धूलो हालेर पकाउने । बाक्लो हुँदै गएपछि ट्रेमा खन्याउने । हल्का सेलाएपछि चलाएर चिल्लो बेल्नामा बेल्ने र बर्फीको आकारमा काट्ने । यसलाई कटिङ गर्नुअघि बर्कले सजाउन सकिन्छ ।