सदाबहार स्न्याक्स
मखाना तिहारको भाइमसलामा मिसाइन्छ । यो मात्र खाँदा त्यति स्वादिलो नहुन सक्छ । पिनट बटर मखाना अत्यन्त स्वादिलो हुन्छ र बनाउन पनि धेरै समय लाग्दैन ।
नेपाली बजारमा पाइने मिठाइका प्रकार :
तस्विरहरु : नवराज वाग्ले