गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।

ढकनी परम्परागत खानाका रुपमा धेरै अगाडिदेखि नै बिशेष खानका रुपमा बनाइने र खाने गरिन्थ्यो । यो खानाका स्वाद अनौंठो र लै नै मिठो हुन्छ । गुलियो परिकारमा गनिने ढकनी दुधको मिसावटमा तयार गरिन्छ । तीजमा बिशेगागरि दरको रुपमा खाने ढकनी वास्तवमै निकै नै स्वादिलो परिकारमा पर्ने भएकाले वच्चादेखि वृद्धसम्मका मानिसहरुको रोजाइमा पनि पर्छ ।
सामग्री :
अनदीको चामल १ केजी, शुद्ध घिउ आधा पाउ, चिनी स्वादअनुसार, दूध १ लिटर । अर्थात, तपाइको परिवारमा कति जना सदस्य छन सोही संख्यालाई हेरेर सामाग्री थपेर पनि ढकनी तयार गर्न सक्नुहुन्छ ।
विधि :
सौन्दर्यविद् सीता पाठकको रेसिपि :