बारिस्ता मोक्टेल
विधि : टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।
सामग्री
मसरुम : २ सय ग्राम
टोम्याटो प्युरी : २ चम्चा
ओलिभ आयल : १ चम्चा
लसुनको पेस्ट : आधा चम्चा
मरिचको धूलो : ५ ग्राम
ओरिगानो : आधा चम्चा
नुन : स्वादअनुसार
विधि
मसरुमलाई धोएर पानी निथार्ने । टोम्याटो प्युरी, ओलिभ आयल, लसुनको पेस्ट, कालो मरिच, ओरिगानो र नुनको मिश्रण बनाउने । यो मिश्रणमा मसरुमलाई मेरिनेट गर्ने । आधा घन्टापछि मसरुमलाई सिन्कामा उनेर ग्रिल गर्ने ।