गिदी फ्राइ
विधि : सबैभन्दा पहिले मःमः पकाउने भाँडामा गिदीलाई आधा पाक्ने गरी स्टिम गर्ने । त्यसपछि प्यानमा तेल तताउने, त्यसमा गिदी राख्ने ।
सामग्री
मसरुम १ सय ५० ग्राम, प्याज १ वटा, भेंडेखुर्सानी १ वटा, गोलभेंडा १ वटा, अदुवा र लसुन मसिनो गरी काटिएको, आरारोट ५ ग्राम, मैदा थोरै, नुन स्वादअनुसार, काश्मिरी पाउडर ५ ग्राम, टोम्याटो केचप ५ मिलिलिटर, सोया सस २ मिलिलिटर, भेनिगर २ मिलिलिटर तथा धनियाँको पात अलिकति ।
विधि
मसरुमलाई सफा गरेर आरारोट तथा मैदामा मोल्ने र तेलमा तार्ने । अर्काे प्यानमा भेजिटेबलहरूलाई डाइस आकारमा काटेर हाफ ब्राउन हुने गरी फ्राइ गर्ने । थोरै पानी राखेर सबै मरमसलाका साथमा मसरुम हालेर एकछिन पकाउने ।