लोकप्रिय कफी
साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा छुट्टै हुन्छ । जिम,क्लब,स्वीमिङ पुल,पार्लर,कम्प्लेस,कलेज,फिल्म हल,कर्पोरेट अफिस जताततै कफी सप देख्न सकिन्छ ।
अहिले सबैको भान्साको शोभा बनेको केचअपको आविष्कार थाइल्यान्डमा भएको थियो । १८३० ताका यसलाई औषधिका रूपमा प्रयोग गरिन्थ्यो । यसलाई बनाउनमा स्वीडेन तथा अस्ट्ेरलिया अग्रपंक्तिमा छन् । नेपालमा पनि यसको उत्पादन हुन थालेको छ । अहिले यो हरेक स्न्याक्सको अभिन्न अङ्ग बनेको छ । बालकदेखि वृद्धसम्मले केचअप मन पराउँछन् । अहिले टोम्याटो तथा चिल्ली केचअप हरेक भान्साको शान बनेको छ ।