बारिस्ता मोक्टेल
विधि : टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने ।
सामग्री
नरिवल पाउडर : एक केजी
खुवा : ३ सय ग्राम
चिनी : ३ सय ग्राम
दूध : २ सय मिलिलिटर
पेस्ता : ५० ग्राम
विधि
नरिवल पाउडरलाई दूधमा भिजाउने । केही समयपछि चिनी, खुवा तथा सुकमेल पाउडरलाई एउटा भाँडामा राखेर मिश्रण बनाउने । उक्त मिश्रण ५ मिनेटसम्म पकाएर ट्रेमा केही बेर राखी जम्न दिने । राम्रोसँग जमेपछि बर्फीको आकारमा काटेर पेस्ताले सजाउने ।