चिल्ली बेबी कर्न
बेबी कर्न स्क्वायर सेपमा काट्ने र त्यसमा कर्नफ्लोर र मैदा हालेर १० मिनेटसम्म मेरिनेट गर्ने । तेलमा डिप फ्राई गरेर त्यसमा तेलमा प्याज, भेँडेखुर्सानी–अदुवा लसुन फ्राई गर्ने ।
सामग्री
अन्जिर : एक केजी
बदाम : आधा केजी
काजु : आधा केजी
पेस्ता : २ सय ग्राम
घिउ : ३ सय ग्राम
सुगर फ्रि पाउडर : ५० ग्राम
विधि
अन्जिरलाई राम्रोसँग पानीले सफा गरी केहीबेर भिजाएर मिक्सरमा पिसी बाक्लो घोल बनाउने । बदाम, काजु, पेस्ता काटेर घिउमा फ्राई गर्ने । यसमा अन्जिरको घोल, सुगर फ्रि पाउडर मिसाएर केहीबेर पकाउने । उक्त मिश्रणलाई ट्रेमा खन्याएर जम्न दिने । एक दिनपछि बर्फी आकारमा काटेर प्लास्टिक पेपरमा र्यापिङ गर्ने ।