‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ । 
                             
                             
               
              स्मोक पोर्क : आधा केजी
अदुवा र लसुन : एक पाउ
हरियो खुर्सानी : ४–५ वटा
सुकेको रातो खुर्सानी धूलो : स्वादअनुसार
नुन तथा टिम्मुर : स्वादअनुसार
विधि
स्मोक पोर्कलाई स्लाइस आकारमा काटेर फ्राई गरी निकाल्ने । त्यही तेलमा अदुवा र लसुनलाई जुलियन आकारमा काटेर फ्राई गरी निकाल्ने । हरियो खुर्सानीलाई हल्का सोथे गर्ने । सबैलाई स्मोक फ्राईमा टिम्मुर हालेर मोल्ने ।