गर्मीमा मोक्टेल
विधि : सर्वप्रथम ब्लेन्डरलाई राम्ररी सफा गर्ने । माथि उल्लिखित सबै सामग्री ब्लेन्डरमा हालेर राम्ररी ब्लेन्ड गर्ने । सबै कुरा राम्ररी मिक्स भएर जुस बनिसकेपछि भी–कटको सिसाको मोक्टेल ग्लासमा हाल्ने ।
आवश्यक सामग्री :
प्राउन ७ पीस
टोमाटो प्युरी २५ एमएल
पनिर ८० ग्राम
दही ५० मिलि
गरम मसला २० ग्राम
खुर्सानीको धूलो ५ ग्राम
लसुन ८ ग्राम
म्यांगो पाउडर १० ग्राम
धनिया १५ ग्राम
बटर १ सय ग्राम
तेल १५ मिलि
हरियो खुर्सानी ८ ग्राम
क्रीम १ सय ग्राम
नून स्वाद अनुशार
बनाउने विधी :
सबै मरमसलालाई एउटा भाडामा राखे पछि एउटा फ्राई प्यानमा तेल तताएर बटर हाल्ने । जम्बो प्राउन र डाइस कट काटेको पनिरलाइृ बटरमा सोथे गर्ने । आधा पाके पछि निकाल्ने र पून फ्राई प्यानमा बटर हाल्ने । त्यसमा अधि मोलेको मसलालाई १० मिनेट सम्म मधूरो आँचमा पकाउने । माथिवाट तेल निस्के पछि प्राउन र पनिर हाल्ने । ३,४ मिनेट पकाए पछि माथिवाट क्रीम हालि दिने । यो प्राउन पनिर करी रोटी, भात, चाउमिन जेसंग पनि खान सकिन्छ ।