चुस्ता
खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ । 
                             
                             
               
              












तस्वीर : नवराज वाग्ले