टाउको फ्राइ
विधि : सुरुमा टाउकोलाई चार भागमा काटेर प्रेसर कुकरमा दुई सिठी लगाउने । त्यसपछि निकालेर हड्डी र मासु छुट्याउने ।
चाहिने सामग्रीहरु :
१ प्योक मशरुम
१ वटा प्याज
१ वटा भेडे खुर्सानी
२ वटा हरियो खुर्सानी
आधा चम्चा लसुनको पेष्ट
आधा चम्चा सोया सस
नुन स्वाद अनुसार