थेन्दुक (स्याक्पा)
नेपालको उच्च हिमाली क्षेत्रमा विशेषगरी जाडोमा खाइने यो परिकार थेन्दुकमा टिम्मुर र पिसेको सुर्खानी मिसाएर खाएमा अझै यसको स्वाद द्विगुणा हुन्छ ।
तुलसि महजर्न , नसिब रेस्टुरेन्ट, माइती घर

सामग्री
सफु म्हिचा १ केजी, लसुनका टुक्रा, अदुवा र लसुनको पेस्ट, बेसार, जिरा, धनियाँ एवं खुर्सानीको धूलो, नुन, हरियो धनियाँ तथा तेल ।
विधि
सफु म्हिचालाई सफा गरेर उम्लिएको पानीमा हल्का बेसारका साथ उमाल्ने अनि तेलमा फ्राई गर्ने । फ्राई भएपछि अदुवा र लसुनको पेस्ट, बेसार, जिरा, खुर्सानी एवं धनियाँको धूलो, नुन तथा हरियो धनियाँ माथिबाट हालेर हल्का चलाउने ।