क्यान्सर पीडितका सहयोगार्थ फेसन सो

नारी संवाददाता

मंसिर ७, २०७९

ठमेलस्थित छायाँ कम्प्लेक्समा क्यान्सर रिलिफका लागि सहयोग गर्न  ‘नो सेभ नोभेम्बर फेसन फर कज’ फेसन सो सम्पन्न भयो ।

ए एन टी फाउण्डेसनद्वारा  आयोजित उक्त सो क्यान्सर पीडितका लागि सहयोग उठाउने उद्देश्यले गरिएको हो । फेसन सोमा क्यान्सर सर्भाइभर लगायत विभिन्न क्षेत्रमा व्यक्तित्व ¥याम्पमा हिडेका थिए ।

 

तस्बिरहरु ः महेश प्रधान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>