प्रथम महिला एआईजी पूजा

नारी संवाददाता

श्रावण ३, २०७९ नेपाल प्रहरीको इतिहासमै पहिलो पटक पूजा सिंह महिला अतिरिक्त महानिरीक्षक (एआईजी) बनेकी छन् । उनको प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा विकास विभागमा पदस्थापन भएको छ । गत पुस २४ मा डिआईजीमा बढुवा भएकी पूजा डेढ महिनायता बाग्मती प्रदेशको प्रहरी प्रमुखका रूपमा कार्यरत थिइन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>