३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।
स्थान ः लालदरबारमार्ग, हात्तीसार
विशेषता ः घरेलु एवं शान्त वातावरणमा परिकारको स्वाद लिन सकिने ‘लालदरबार लाउन्ज एण्ड रेस्टुरेन्ट’ हालसालै खुलेको पारिवारिक रेस्टुरेन्ट हो । फास्ट फुड, कन्टिनेटल, इन्डियन परिकार यहाँका विशेषता हुन् । दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा सहरको भीडभाडबाट टाढा रहेर खुल्ला वातावरणमा रमाउन सकिने दाबी रेस्टुरेन्ट सञ्चालक दीपक घिमिरेको छ । पार्किङको सुविधासँगै पार्टी हल, लाउन्ज, बगैंचासहित तीन सय जना अटाउन सकिने क्षमता छ ।