‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा मिलानो रन वे फेसन शो सम्पन्न भयो ।
सात सिक्वेन्स रहेको उक्त शोमा २४ जना महिला एवं १५ जना पुरुष मोडल ¥याम्पमा उत्रेका थिए । सो स्टपरका रूपमा नायक आकाश श्रेष्ठ रहेका थिए ।
तस्बिरहरू ः महेश प्रधान