‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
नेपाली चलचित्रमा स्वस्तिमा खड्का भर्सटाइल अभिनेतृका रूपमा परिचित छन् । उनले विभिन्न व्यक्तिको चरित्रलाई सहजै उतार्न सक्छिन् । पछिल्लो समय भने चलचित्र ‘चिसो मान्छे’ मार्फत उनी बाजुराकी युवतीका रूपमा देखा परेकी छन् । टेलरबाटै राम्रो प्रशंसा बटुलेकी उनले दुर्गम गाउँका २०–२२ वर्षीया युवतीको भूमिका निर्वाह गरेकी छन् । काठमाडौंदेखि बाजुरासम्मको यात्रामा उनले त्यहाँ बोल्ने भाषा, शैली एवं लवाइ–खवाइलाई चित्रण गरेकी छन् ।