‘के हो फेसियल रिकन्स्ट्रक्सन’
यसमा पूर्णरूपमा कम्प्युटर प्रविधिको प्रयोग गरी व्यक्तिअनुकूल डिजाइन तथा ‘थ्री–डी प्रिन्टिङ टेक्नोलोजी’द्वारा दुरुस्तै मिल्ने गरी मुख तथा अनुहारको ढाँचा निर्माण गर्ने काम गरिन्छ ।

सौन्दर्यकर्मी शान्ति महर्जन ‘सौन्दर्यकर्मी सम्मान २०७८’ मार्फत सम्मानित भएकी छन् । रोज सीप विकास तालिम केन्द्रको २१ औं वार्षिकोत्सवमा उनी एक कार्यक्रमका बीच सम्मानित भएकी हुन् । विगत लामो समयदेखि सौन्दर्य व्यवसायमा क्रियाशील उनले ‘ब्राइट ब्युटी पार्लर’ स्थापना गरी मुलुकभित्र रोजगारी सिर्जना गर्नुका साथै पार्लर मार्फत सेवा प्रदान गरिरहेकी छन् । यस सम्मानले काम गर्न थप हौसला मिलेको उनले बताइन् ।