कोमो रन वे

नारी संवाददाता

कार्तिक २६, २०७८  बुधबारका दिन दरबारमार्गस्थित कोमो स्टुडियोमा कोमो रन वे सम्पन्न भयो । व्यापारी विदुषी राणा सो स्पटर रहेको उक्त रन वेमा १६ जना मोडलले ४ जना भारतीय डिजाइनरले बनाएका पहिरन लगाएर ¥याम्पमा उत्रिएका थिए । रन वे को कोरियाग्राफी कोरियोग्राफर प्रशान्त ताम्राकारले गरेका थिए ।  

तस्बिरहरु ः महेश प्रधान

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>