ग्रिल्ड हर्ब्स चिकेन
विधि : चिकेनलाई पहिले हर्ब्स र सोया सस राखेर मेरिनेट गर्ने, त्यसपछि मेरिनेट गरिएको मासुलाई ग्रिल्ड गर्ने ।
सामग्री : पोर्क, म्यास पोट्याटो, भेजिटेबल, नुन, तेल, सोया जिन्जर सस ।
विधि : सबैभन्दा सुरुमा पोर्कलाई हर्ब्स र सोयासससँग मेरिनेट गर्ने । त्यसपछि मासु र भेजिटेबललाई ग्रिल्ड गरी भेजिटेबल, पोर्क, सोया जिन्जर सस, म्यास पोट्याटो राखेर सर्भ गर्ने ।
- समिका रोका
सेफ, रेन जावलाखेल