सेलिब्रेसन अफ पोर्क

नारी संवाददाता

आश्विन २५, २०७८ सामग्री : पोर्क, म्यास पोट्याटो, भेजिटेबल, नुन, तेल, सोया जिन्जर सस ।

विधि : सबैभन्दा सुरुमा पोर्कलाई हर्ब्स र सोयासससँग मेरिनेट गर्ने । त्यसपछि मासु र भेजिटेबललाई ग्रिल्ड गरी भेजिटेबल, पोर्क, सोया जिन्जर सस, म्यास पोट्याटो राखेर सर्भ गर्ने ।

-  समिका रोका

सेफ, रेन जावलाखेल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>