समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।
हिन्दू धर्मावलम्बीका लागि शक्तिको उपासना गर्ने पर्व दसैं हो । नौरथा लागेपछि विभिन्न शक्तिपीठमा शक्तिको पूजाआजा गर्ने क्रम सुरु हुन्छ । घटस्थापनादेखि नवमीसम्म उपत्यकामा रहेका मैतीदेवी, गुह्येश्वरी, महाँकाल, भद्रकाली, इन्द्रायणी, बिजेश्वरी, शोभाभगवती, दक्षिणकाली, नक्साल भगवतीलगायतका शक्तिपीठमा विशेष विधि एवं परम्पराअनुसार पूजा गर्ने चलन छ ।








तस्बिरहरु : महेश प्रधान