मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
सञ्चारकर्मी लोग्शरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ को भदौ २८ गते
विमोचन गरिएको छ । काठमाडौंस्थित राष्ट्रिय महिला आयोगमा एक कार्यक्रम गरी उक्त पुस्तक विमोचन गरिएको हो । पुस्तक बोक्सीप्रथामा केन्द्रित छ । पुस्तकमा समाजमा बोक्सीको आरोपमा मानवले मानवमाथि नै गरिने दुव्र्यवहारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बारेमा उल्लेख गरिएको छ । तस्बिर ः कविता थापा