कस्मेटिक गाइनेकोलोजी भनेको के हो ?
कस्मेटिक स्त्री रोग विज्ञानको उद्देश्य दृष्टिकोण वा प्रक्रियामा सुधार गर्नको लागि हो । धेरै अवस्थामा दुवै लक्ष्यहरु एक साथ पुरा हुन्छन् । यी सर्जिकल तथा नन–सर्जिकल प्रक्रियाहरुले सुधार गर्न सकिन्छ ।
गर्भलाई व्यवस्थित गर्न सहयोग गर्दै, गर्भ सम्बन्धी योजना, अनिच्छित गर्भ व्यवस्थापन, गर्भको स्याहार, प्रसव तथा सुत्केरी स्याहार र नवजात शिशुको समेत स्याहार गर्न आवश्यक स्वास्थ्य जानकारी दिने ‘आमा’ स्वास्थ्य शिक्षा पुस्तिका बजारमा आएको छ । मोरङ सहकारी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण शाहद्वारा लिखित उक्त पुस्तकमा स्वास्थ्यका विद्यार्थी तथा स्वास्थ्यकर्मीका लागि उपयोगी हुनेछ । साथै पुस्तकबाट गर्भवती महिलाका बारेमा पनि जानकारी लिन सकिनेछ ।