सन्चो स्यानिटाइजर

नारी संवाददाता

वैशाख १४, २०७८ कोभिड–१९ का कारण नेपाली बजारमा स्यानिटाइजरको माग बढ्दो छ । यही अवस्थालाई मध्यनजर गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले विभिन्न जडीबुटी मिश्रित सुगन्धित स्यानिटाइजर बजारमा ल्याएको छ । कम्पनीका अनुसार उक्त स्यानिटाइजरले छालालाई कुनै असर गर्दैन र नरम बनाइराख्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड र औषधि व्यवस्था विभागको स्वीकृत लिएर उक्त स्यानिटाइजर बनाइएको हो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>