ईको–फ्रेण्डली होटल तथा रिसोर्टको मान्यता पाएको काठमाडौं गु्रप अफ होटल (केजीएच ग्रुप) को पार्क भिलेज रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०२६ को पुर्वसन्ध्यामा आफ्ना सेवामा बिभिन्न छुट तथा अफरको मनोरञ्जनात्मक प्याकेज ल्याएको छ । जसभित्र ओभरनाइट तथा डिनर प्याकेजहरुका साथै विभिन्न उपहार र छुट रहेका छन । ‘ओभरनाइट प्याकेजभित्र डिलक्स रुम, वेलकम ड्रिंक्स, अनलिमिटेड लाइभ स्न्याक्स काउण्टर, हरेक व्यक्तिलाइ तीन वटा कम्प्लिमेन्ट्री ड्रिंक्स, ल्याभिस इन्टरनेशनल वुफेट डिनर, फ्रि जिम–सौना र स्टिमवाथ, नयाँ वर्षको विहान निशुल्क ब्रेकफास्ट लगायत बार्बीक्यू र स्पामा ५० प्रतिशत छुट रहेका छन ।’ अन्य थप आकर्षक प्याकेजबारे पार्क भिलेजका धर्मराज अर्याल भन्छन, ‘त्यसैगरी न्यूइयर डिनर प्याकेज अन्र्तगत अनलिमिटेड लाइभ स्न्याक्स काउण्टर, हरेक व्यक्तिलाइ तीन वटा कम्प्लिमेन्ट्री ड्रिंक्स, ल्याभिस इन्टरनेशनल वुफेट डिनर का अलाव उपश्थित पाहुनालाई मनोरञ्जनका लागि लाइभ म्युजिक, डिजे भ्युजिक, आकर्षक उपहारहरु रहेका छन् ।’ ३१ डिसेम्बर २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।
वर्ष २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार ३१ डिसेम्बरका दिन पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।