लुगा धुन सहज वासिङ मेसिन
अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनले यो मेसिनले सरल, प्रभावकारी र समय बचत गर्ने बनाउँछ ।
हुण्डाई नेपालको अल न्यू आइ २० बजारमा आएको छ । हुण्डाई नेपालले गत शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा हुण्डाई मिडिया टेस्ट ड्राइभ गरेको थियो ।
