कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
परिकार : दाल, भात एवं तरकारी ।
चाडपर्व : पारिवारिक जमघट हुने सबै पर्व ।
खेलकुद : फुटबल ।
गीत : आर्टमाण्डुको तीनपाते ।
गायक : शिव लामिछाने ।
गायिका : प्रवीशा अधिकारी ।
पहिरन : जिन्स ।
नायक : प्रदीप खड्का ।
नायिका : सुहाना थापा ।
रंग : सेतो ।
चलचित्र : टुल्के ।
आफूले गाएको गीत ...: फूल होइन ।