कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
जावलाखेलमा सुस्वास्थ्य मेडी स्पा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरबाट उपचार गराउनु स्पाको विशेषता हो । मेडी स्पामा जिम स्पासम्बन्धी सुविधा लिन सकिन्छ भने तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी लिन सकिन्छ ।
बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा आउने स्पामा एक पटकमा ४ जनासम्मले सुविधा लिन सक्छन् । १ हजारदेखि ४ हजार रुपियाँसम्मका सुविधा उपलब्ध छन् ।