Successfully Copied

फागुन महिनाको राशिफल

दाम्पत्य जीवन सुखमय रहनेछ । मनमा भएको बोझ हट्नेछ । काम गर्ने उत्साह बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । पारिवारिक सुख मिल्नेछ ।

 

मेष

पारिवारिक वातावरण सुुखमय रहनेछ । कसैलाई सम्मान प्राप्त हुने सम्भावना छ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । काम गर्ने जाँगर बढ्नेछ । मनमा भएको तनाव हट्नेछ । काम विशेषले कतैको यात्रा गर्नुुपर्ला । धार्मिक एवं माङ्गलिक कार्यमा सहभागी हुुने मौका मिल्नसक्छ । दाम्पत्य जीवन सुुखमय रहनेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । 

वृष

कुनै कारणवश रोकिएका कामहरूले गति लिन थाल्नेछन् । सबै बाधाहरू पार हुुनेछन् । सोचेअनुुरूप काममा सफलता मिल्दै जानेछ । घरमा विभिन्न सरसामग्रीमा हेरफेर हुुनसक्छ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । माइतीबाट अपेक्षित सहयोग पाइनेछ । दाम्पत्य जीवन सुुमधुुर रहनेछ । आफ्नो इच्छानुुसार समय बिताउने मौका मिल्नेछ । रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुुहोला । 

मिथुन

व्यक्तिगत काममा सफलता मिल्नेछ । साथीसंगी एवं इष्टमित्रसित भेटघाट गर्ने मौका जुट्नेछ । काम गर्दा कहिलेकाहीँ आकस्मिक समस्या आइलाग्नसक्छ । सकारात्मक भई योजनाबद्ध ढंगले काम गरे सबै काम सहज हुुनेछन् । लेनदेनको काम गर्दा सतर्क रहनुुहोला । कामका साथै खानपान र आराममा पनि ध्यान दिनुुपर्ने बेला छ । सूूची बनाई किनमेल गर्दा अनावश्यक खर्चबाट बच्न सकिन्छ । आपूूmलाई जानकारी नभएको कुुरामा मौन रहन सके अनपेक्षित विवादबाट बच्न सकिन्छ । 

कर्कट

बहुुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । यो महिनामा कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुुनसक्छ । विभिन्न कुुराको लाभ हुुनेछ । आकस्मिक उपहार मिल्न सक्छ । धार्मिक कार्यमा मन जानेछ । आपूूmसित असम्बन्धित कुुराबाट टाढै रहन सके अनपेक्षित विवादबाट बच्न सकिन्छ । 

सिंह        

पारिवारिक वातावरण सुुखमय रहनेछ । घरका कुनै सामग्रीमा हेरफेर हुुनसक्छ । कुुनै कुराको लाभ हुुनेछ । विशेष कामले कतैको यात्रा गर्नुुपर्ला । पेटसम्बन्धी समस्या हुुनसक्ने भएकाले खानपानमा सजग रहनुुपर्ने बेला छ । धार्मिक कार्यमा संलग्न हुने अवसर प्राप्त होला । घरमा नयाँ सदस्यको आगमन हुुनसक्छ । एक–अर्काको भावना बुुझी काम गर्न सके दाम्पत्य जीवन सोचेजस्तै सुुखमय हुुनेछ । प्राय: सबै काम तपार्इंकै इच्छानुुसार सम्पन्न हुुनेछन् । 

कन्या

दाम्पत्य जीवन सुखमय रहनेछ । मनमा भएको बोझ हट्नेछ । काम गर्ने उत्साह बढ्नेछ । साथै शरीर पनि स्वस्थ रहनेछ । सोचेअनुरूप काममा सफलता मिल्दै जानेछ । व्यावसायिक क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । पारिवारिक सुख मिल्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । घरमा कुनै सामग्रीमा फेरबदल हुनसक्छ । 

तुला

काम गर्दा विभिन्न माध्यमबाट सहयोग मिल्नेछ । आकस्मिक उपहार मिल्नसक्छ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत कार्यका लागि समय निस्कनेछ । छोराछोरीको खुुसीका लागि केही खर्च गर्नुुपर्नेछ । जिम्मेवारीको काम गर्दा सजग रहनुुपर्ने बेला छ । आफ्ना प्रतिस्पर्धीहरूबाट टाढै रहनुुहोला । मौसमी खानपान र व्यायाममा ध्यान दिनु स्वास्थ्यका लागि लाभदायक रहनेछ । एक–अर्काको मनको भाव एवं सुुख–दुु:ख बुुझी काम गरेमा दाम्पत्य जीवन सोचेजस्तै सुुखमय रहनेछ । 

वृश्चिक        

पारिवारिक वातावरण सुुखमय रहनेछ । घरायसी कार्यका लागि केही खर्च हुुनसक्छ । कुनै कुुराको जिम्मेवारी आउनसक्छ । घरमा अतिथिको आगमन हुुनेछ । कसैकसैलाई घरमा भाउजू–बुुहारी भित्र्याउने मौका मिल्नसक्छ । कसैको प्रेम सम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं इष्टमित्रले तपार्इंलाई सक्दो सहयोग गर्नेछन् । दाम्पत्य जीवनमा कुुनै कुुरालाई लिएर छलफल हुुनसक्छ । कतैबाट कुुनै कुुराको लाभ हुुनेछ । व्यापारिक क्षेत्रबाट राम्रो धन लाभ हुुनेछ । 

धनु            

कुुनै कुुराले गर्दा मनमा प्रसन्नता छाउनेछ । पराक्रम बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा भएको तनाव हटेर जानेछ । साथीसंगीहरूसित कतै घुुमघाम गर्न जाने अवसर मिल्नसक्छ । मनमा कुुनै नवीन कार्य गर्ने सोच आउनसक्छ । आर्थिक पक्ष सुुदृढ रहनेछ । आकस्मिक उपहार मिल्नसक्छ । पारिवारिक सुुख एवं सहयोग मिल्नेछ । कसैकसैको कुुनै काम विशेषले यात्रा गर्नुुपर्ला ।

मकर           

विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुुपर्नेछ । कहिलेकाहीँ सानातिना कुुराका लागि पनि निकै खट्नुुपर्नेछ । प्रतिस्पर्धीहरूले धोका दिने प्रयास गर्न सक्छन् । आफ्नो गोप्यतामा अडिग रहनुु नै राम्रो हुुनेछ । कसैकसैलाई आफ्नो कार्यक्षेत्रमा मान–सम्मान मिल्नसक्छ । आर्थिक लाभ हुुनुुका साथै वस्त्र प्राप्तिको योग पनि छ । आफ्ना आत्मीय व्यक्तिबाट उपहार मिल्नेछ । व्यक्तिगत वा अफिसियल कामकाजले कतैको यात्रा गर्नुुपर्ने हुुनसक्छ । 

कुम्भ        

विभिन्न व्यवहार एवं जिम्मेवारीले गर्दा यो महिना निकै व्यस्त भइएला । प्राय: सबै काम तपाईंकै प्रभुुत्वमा सम्पन्न हुुनेछन् । घरपरिवारबाट भनेजस्तो सहयोग पाइनेछ । काम गर्दा अपजस आउन सक्ने भएकाले आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयत्न गर्नुुहोला । दाम्पत्य जीवन सुुखमय रहनेछ । कुुनै कामले सानोतिनो यात्रा गर्नुुपर्ने हुुनसक्छ । इष्टमित्र एवं साथीसंगीसित भेटघाट हुुनेछ । पेट, मुटु एवं रक्तचापका बिरामीहरूले आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुुहोला । 

मीन

पारिवारिक सुख मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । आफ्नो इच्छानुुसार काम गर्ने मौका मिल्नेछ । मनोरञ्जनात्मक कार्यमा मन जानेछ । विभिन्न कुुराको लाभ हुुनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । दाम्पत्य जीवनमा अपेक्षित माया एवं सद्भाव प्राप्त हुुनेछ । कहिलेकाहीँ सबै कुुरा सोचेअनुुसार नहुुनसक्छन् । श्रीमान्ले गरेको राम्रो व्यवहार पनि नाटकजस्तो लाग्नसक्छ । धैर्य र सकारात्मक रही रिसलाई नियन्त्रण गर्नुु नै बुुद्धिमानी हुुनेछ । नवविवाहिताहरूले बोली एवं व्यवहारमा विशेष सतर्कता अपनाउनुुपर्ने बेला छ । 

 Image