प्रतिभा प्रदर्शन

नारी संवाददाता

पुस २१, २०७६

यतिबेला ‘द कलेज एम्बेसडर २०१९’अन्तिम प्रतिस्पर्धाको तयारी चलिरहेको छ । आगामी माघ ४ गते हुने अन्तिम प्रतियोगीतामा लागि २० जना प्रतिस्पर्धिले उपाधिका लागि सहभागीता जनाउने छन् । 

अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका तिनै युवायुवतीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । उनीहरुले आफूभित्र रहेको नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत प्रतिभा प्रस्तुत गरेका हुन् । 

प्रतियोगिताको ११ औँ संस्करणका लागि उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले अडिसन दिएका थिए । उक्त अडिसनबाट २० प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि छनौँट गरिएको हो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×