भजनमा नयाँ शैली
गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए ।

यतिबेला ‘द कलेज एम्बेसडर २०१९’अन्तिम प्रतिस्पर्धाको तयारी चलिरहेको छ । आगामी माघ ४ गते हुने अन्तिम प्रतियोगीतामा लागि २० जना प्रतिस्पर्धिले उपाधिका लागि सहभागीता जनाउने छन् ।
अन्तिम प्रतिस्पर्धाको तयारीमा रहेका तिनै युवायुवतीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । उनीहरुले आफूभित्र रहेको नृत्य, गायन, अभिनय, वक्तृत्वकला, चित्रकला लगायत प्रतिभा प्रस्तुत गरेका हुन् ।
प्रतियोगिताको ११ औँ संस्करणका लागि उपत्यकाका विभिन्न १५ कलेजका करिब १५० बढी प्रतियोगीले अडिसन दिएका थिए । उक्त अडिसनबाट २० प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि छनौँट गरिएको हो ।