एसियन पेन्ट्स नेपालको रोयल हेल्थ शिल्ड बजारमा

नारी संवाददाता

कार्तिक २६, २०७६

ग्राहकहरूको प्रतिरोधात्मक स्वास्थ्य हेरचाह एवं आवश्यकतालाई मध्यनजर गर्दै एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । यो यस्तो उत्पादन हो, जुन कीटाणुहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्ने असाधारण विशेषतायुक्त छ ।

यो पेन्टबाट फूलको वासना पनि उत्सर्जित हुन्छ । यो उत्पादन ‘सिल्भर आयन’ प्रविधियुक्त छ, जसले संक्रमण उत्पन्न गर्ने ९९ प्रतिशत ब्याक्टेरियालाई मार्छ । यो पेन्टले आफ्नो ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×