पार्क भिलेज रिसोर्टको न्यू इयर सेलिब्रेसन
वर्ष २०२५ लाइ बिदा गर्ने क्रममा भोली बुधबार पार्क भिलेज रिसोर्टले न्यूइयर ईभ सेलिब्रेसन प्याकेज घोषणा गरी आफ्नो सेवा र सत्कारमा यि सुविधा प्रदान गर्न लागेको अर्यालले बताए ।
ग्राहकहरूको प्रतिरोधात्मक स्वास्थ्य हेरचाह एवं आवश्यकतालाई मध्यनजर गर्दै एसियन पेन्ट्स नेपालले रोयल हेल्थ शिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । यो यस्तो उत्पादन हो, जुन कीटाणुहरू मार्ने, घरभित्र रहेको दुर्गन्धलाई सोसेर हावालाई शुद्ध गर्ने असाधारण विशेषतायुक्त छ ।
यो पेन्टबाट फूलको वासना पनि उत्सर्जित हुन्छ । यो उत्पादन ‘सिल्भर आयन’ प्रविधियुक्त छ, जसले संक्रमण उत्पन्न गर्ने ९९ प्रतिशत ब्याक्टेरियालाई मार्छ । यो पेन्टले आफ्नो ‘फर्माल्डिहाइड एबेटमेन्ट’ विशेषताका माध्यमबाट हावालाई शुद्ध गर्छ ।