चलचित्रमा नायिका अब कसको पालो ?
चलचित्रवृत्तमा एउटा स्थापित मान्यता छ, ‘नायिकाको आयु (अवधि) अल्पकालीन हुन्छ’ । खासगरी विवाह वा घरजमपछि अधिकांश नायिका व्यावसायिक जीवनमा फर्कन सक्दैनन् । उनीहरू परिवार र बालबच्चामा रमाउन थाल्छन् ।
झापा बिर्तामोडकी १३ वर्षीया सौगात तिवारीले मिस टिन प्रदेश नम्बर–१ को उपाधि जितेकी छिन् । ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको प्रतियोगिताको पाँचौं संस्करण बिर्तामोडमा सम्पन्न भएको थियो । प्रतियोगिताको फस्ट रनर्सअप तेहथुमकी शीतल गुरुङ तथा सेकेन्ड रनर्सअप मेचीनगरकी प्रजिता श्रेष्ठ घोषित भए ।
त्यस्तै लिटल मिस्टर एन्ड मिस बिर्तामोडको उपाधि आश्रेया बराल तथा युनिस अधिकारीले जितेका छन् । यो प्रतियोगिताको फस्ट रनर्सअपमा अंशु कोइराला र अनमोल लुइँटेल तथा सेकेन्ड रनरअपमा सन्ध्या राजवंशी र सुजलकुमार गुप्ताले कब्जा जमाए ।
विष्णु सुब्बा