सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
अरुणी वाइबा, मोडल
मनपर्ने आउटफिट
सेमी क्याजुअल ।
फर्मल इभेन्टमा
ब्लेजर, सर्ट, पेन्सिल स्कर्ट तथा हाई हिल्स ।
फ्रेन्डस पार्टीमा
क्याजुअल, फ्लोरल प्रिन्टेड सर्ट ड्रेसेज ।
राति सुत्ने बेलामा
गर्मीमा कटन टप तथा ट्राउजर ।
मनपर्ने फेसन डिजाइनर
मनीष राई, तेन्जिङ तथा युवी थापा ।
मनपर्ने कलर
सेतो ।
मनपर्ने ब्रान्ड
गुची, सेनल तथा भिक्टोरिया सेक्रेट्स ।
मनपर्ने कलेक्सन
ड्रेस र हिल्स ।
मनपर्ने एसेसरिज
बेल्ट एन्ड इयर रिङ ।
स्मार्ट लेडी
दीपिका पादुकोण, साम्राज्ञी र प्रियंका कार्की ।