मृनल र आँचल बने टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल २०२५
प्रतियोगितामा मृनल श्रेष्ठ मिष्टर टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल र आँचल गिरीले मिस टिन युनाइटेड नेसन्स प्याजेन्टस् नेपालको ताज पहिरिन सफल भइन्
युनिभर्सल जुम इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिष्टर एण्ड मिस टीन नेपाल २०१९ मा फोटोजेनिक अवार्ड सहित रिवाज न्यौपाने मिष्टर टीन नेपाल २०१९ र ट्यालेन्ट तथा फोटोजेनिक अवार्ड सहित निमा शेर्पा मिस टीन नेपाल २०१९ का रुपमा चयन भएका छन् ।
शीर्ष उपाधि विजेता रिवाज र निमा दुवैले जनही पच्चीस हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा देवहाङ लक्साम लिम्बु र सब्बु नेपाली फस्ट रनर अप तथा विशाल शाक्य र अनिता राई सेकेन्ड रनर अपका रुपमा छनौट गरिएका थिए ।
प्रतियोगिता राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न भएको थियो ।